Gorkha United Public School | Notice
शैक्षिक सत्र २०८० का लागि कक्षा ३ देखि ५ सम्म दुर्गम कोटामा भर्ना आबेदन फारम खुलेको कुरा जानकारी गराईन्छ ।

                                                         गोरखा युनाईटेड पब्लिक स्कुल
                                                           कोहलपुर –२, बाँके
                                                          भर्ना सम्बन्धि सूचना

शैक्षिक सत्र २०८० का लागि कक्षा ३ देखि ५सम्म दुर्गम कोटामा भर्ना आबेदन फारम खुलेको कुरा जानकारी  गराईन्छ ।
शर्तहरु ः
    आबेदक देहाएका जिल्ला मध्यबाट हुनु पर्ने छ । (दैलेख, कालिकोट, जुम्ला, हुम्ला,     मुगु, डोल्पा, जाजरकोट, बैतडी, अछाम, डोटी, दार्चुला)
    कक्षा (३,४,५) मा भर्नाको लागि सो भन्दा एक तह मुनिको कक्षा सम्बन्धित जिल्लाको कुनै विधालयबाट पास गरेको हुनु पर्ने छ ।
    जम्मा भर्ना कोटा ६ जना (प्रत्यक कक्षामा २ जनाका दरले) रहने छ ।
    सम्बन्धित जिल्लाको स्थानीय निकाय (वडा कार्यालय) बाट प्रमाणित गरीएको सिफारीस पत्र अनिबार्य पेश गर्नु पर्ने छ ।
    प्रवेश परीक्षा अनिवार्य उत्तीर्ण गरेको हुुनु पर्ने छ ।
    होस्टेलमा बस्नेहरुलाई विशेष प्राथमिकता दिईने छ ।

 

 

04 April, 2023

Contact Info

Gorkha United Public School Kohalpur-2, Banke | 081-540105 gups@gorkhaschool.com
Sun to Fri : 10am to 6pm

Social Links

@jquery @toastr_js @toastr_render